News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा सामुदायिक बनमा आगलागी, अगन्दर पौडेल पक्राउ

पोखरा, २३ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं ३ मा रहेको मराम्चे सामुदायिक बनमा आगलागी गरेको आरोपमा प्रहरीले अगन्दर पौडेललाई पक्राउ गरेको छ । पक्राउ परेका स्थानीय ३९ वर्षीय […]

जलारी दिदीबहिनी समूहद्वारा उद्घोषण तथा नेतृत्व विकास तालिम

पोखरा । पोखरा ६ बैदाममा रहेकोे जलारी दिदीबहिनी समुहको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सहयोगमा तीन दिने उद्घोषण, नेतृत्व विकास तथा माइन्यूट लेखन तालिम शनिबारदेखि सुरु भएको […]

वडास्तरीय वृहत दौड प्रतियोगिता सम्पन्न

पोखरा, २२ वैशाख । पोखरा महानगरपालिका वडा नं. ७ स्तरीय वृहत दौड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । पाँच किलोमिटरको दुरीमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड […]

तत्कालिन कृषि विकास निर्देशनालय गण्डकी प्रदेश कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखा, १७ वैशाख । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालिन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । हाल उनी कृषि […]

अक्षरयात्राको २१० औं श्रृङ्खला खास्टेताल किनारमा

पोखरा, १६ वैशाख । अक्षरयात्राको २१० औं श्रृङ्खला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङ्खला […]

आलु महोत्सवमा बढ्दो सहभागिता

पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्यतिर आइरहँदा दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन […]

अवैध हतियारसहित वन्यजन्तुको चोरी शिकारी गरेको आरोपमा भलामका दीपेन्द्र केसी पक्राउ

पोखरा, २४ चैत । अवैध हतियार, मृगको छाला र मासुसहित पोखरा–२०, भलामखोर बस्ने दीपेन्द्र केसीलाई आईतबार आज प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १२ बजेको समयमा अवैध रुपमा वन्यजन्तुको […]

खेलकुद पत्रकार मञ्चलाई फुटसल उपाधि

पोखरा, २४ चैत । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको […]

परिवर्तन युवा क्लबको विविध कार्यक्रम सम्पन्न

पोखरा, २४ चैत । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दी–भुम्दिमा विभिन्न सामाजिक कार्यमा सक्रिय परिवर्तन युवा क्लबको भित्तेपात्रो विमोचन, ठुलिबिडी खेल मैदान उदघाटन एवम् नयाँ वर्ष–२०८१ को शुभकामना आदानप्रदान कार्यक्रम […]

भोलि दिउँसो ३ बजे सेती नदीको ड्याम खोलिने हुँदा सतर्कता अपनाउन कास्की प्रहरीको अनुरोध

पोखरा, १८ चैत । भोलि सोमबार पोखरा–१६ दिपस्थित नहरको ड्याम खोली सेती नदीको पानीको वहाव बढाईने हुँदा सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । पोखरा–११ बस्ने सुगम […]