News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

पुजारीको हत्या अभियोगमा पक्राउ

परासी । पुजारीको हत्या गरेको अभियोगमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ वर्षीय धनञ्जय मौर्य रहेका छन् । […]

पत्रकार तेजबहादुर खड्का (तेजु) को आज अन्त्येष्टि

डोटी । नेपाल प्रेस युनियन डोटीका सस्थापक अध्यक्ष पत्रकार तेजबहादुर खड्का (तेजु) को आज अन्त्येष्टि गरिएको छ । रेडियो नेपाल दिपायलमा लामो समय काम गरेका पत्रकार खड्का विसं २०७५ भदौ […]

पर्यटनमन्त्रीद्वारा कतारका राजकुमारलाई बधाई, ‘नेपाल संसारकै सुन्दर देश’ : राजकुमार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गर्नुभएको छ । यहाँ आज […]

श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने पक्राउ 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा […]

प्रतिबन्धित नेकपा कास्की सहिदको घरमा जनश्रममा खट्दै

पोखरा । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गण्डकी ब्यूरो अन्तर्गत विभिन्न जिल्लाका नेता तथा भातृसंगठन अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरु लगायतका कार्यकर्ताहरुले यतिबेला सहिद, वेपत्ता, घाईते तथा […]

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

झापा । धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]

साँझमा मदिरा बिक्री गर्न नपाइने

गोरखा । गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन […]

नयाँ पाठ्यक्रम विवाद : गणितको मर्म बुझाउँदै गणितज्ञ

प्रकाश सिलवाल  काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फकर पर्छ ? यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीतिनिर्माता र सरोकार भएकालाई गणितको […]

कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म 

नारायण न्यौपाने काठमाडौँ । नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा […]

हराउँदै नर्के स्नानको मौलिकता

पोखरा । कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान(नर्के स्नान)को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ । नेपालीको […]