News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

तनहुँमा रु ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ), २० माघः तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको […]

संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

महोत्तरी, १६ माघः ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फर्कियो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर […]

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी, १४ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु […]

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ माघ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज आइतबार नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई […]

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

वालिङ (स्याङ्जा), ११ माघः यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार […]

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौँ, ९ माघः बुधवार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज बुधवार नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार […]

सहज बन्दै मनाङको यात्रा

मनाङ, ६ माघः पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डले गति लिएपछि […]

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ, ५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले शनिबार आज आयोजना […]

‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’

दमौली (तनहुँ), ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताउनुभएको छ । शनिबार आज आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा […]

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु 

रञ्जिता अधिकारी, देउखुरी (दाङ), १७ पुसः माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी […]