News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’मा भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा […]

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार […]

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ […]

भरुवा बन्दुकसहित दुई पक्राउ

काठमाडौँ । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । […]

एक व्यक्तिले २० वटा सडक कुकुरलाई बिष खुवाएर मारेपछि…

एजेन्स । भारतको उडिसामा एक व्यक्तिले २० वटा कुकुरलाई विष खुवाएर मारेका छन्। उडिसाको कटाक जिल्लाका मिठाइ पसलेले ती सडक कुकुर मारेका हुन्। रातभर भुकेको र विहान उठ्दा पसलमा फोहर […]

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क प्रस्थान

काठमाडाैं । परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति न्युयोर्क प्रस्थान गरेका छन्। गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि […]

विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादी पक्राउ

दमौली । विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका […]

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

काठमाडाैं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ। अन्तर्राष्ट्रिय […]

सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने

सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने […]

ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु

काठमाडौँ । रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर […]