News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

पत्रकार मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई […]

दशैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदै

काठमाडौँ । नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको आज तेस्रो दिन । चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन् । […]

नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् […]

गगनगौंडामा लागूऔषध सहित हरिहर पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी चेकजाँचका क्रममा लागूऔषधसहित हरिहर लोधलाई पक्राउ गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौंडाको संयुक्त टोलीले पोखरा वडा […]

छात्राले आत्महत्या गरेपछि दुरूत्साहन मुद्दामा प्रिन्सिपल पक्राउ

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति सेकेन्डरी स्कुल चिसापानीका प्रिन्सिपल दमन पाण्डे आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन्। उक्त विद्यालयमा कक्षा ११ मा अध्यनरत बैजनाथ -१ गाभरकी १७ वर्षीया […]

झन्डै तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, को के मन्त्री बने हेर्नुस् सूची

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका […]

माधव नेपालको पार्टीमा जीवन राईको पार्टी एकीकरण, ८ बुँदे सहमति

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ । नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी […]

पानीमा डुबेर युवकको मृत्यु

काठमाडौँ । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट […]

संसद्‌मा आज पनि एमालेको अवरोध कायमै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेको थियो । […]

प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक फिर्ता

संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभामा पेश गरेको सो […]