News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान […]

एमसीसीबारे प्रचण्डले प्रतिवेदनमा के लेखेका छन् ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् । प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा […]

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली […]

सिरहामा बिहानैदेखि कर्फ्यु, यस्तो छ कारण

सिरहा । सिरहा मा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ। जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको […]

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेश गरिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेश गरिने भएको छ । आइतबारदेखि जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल […]

२७१ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १५७ जनाको पीसीआर परीक्षणमा […]

सीआईबीले अनुसन्धान अघि बढाएपछि दीप बस्न्यात ‘सम्पर्कविहीन’

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा छानविन अघि बढेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले […]

माओवादी बन्दसत्र- अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडाै‌ँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् । ‘२१ औं […]

माधव नेपालसहित १४ सांसदविरूद्ध ओलीले दायर गरेको मुद्दा पेसीमा

काठमाडौँ । माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज पेसी चढेको छ । नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल […]

प्रधानन्यायाधीश राणाका भाइ, पत्नी र आफन्तको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको सम्पत्ति छानबिन गर्न माग गर्दै डाक्टर गोविन्द केसीले उजुरी दिएका छन्। आइतबार वृहत नागरिक आन्दोलनका तर्फबाट डाक्टर केसीले सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दिएका हुन्। उक्त […]