काठमाडौं, ६ वैशाख । सत्तारुढ गठबन्धन दलमध्येको एक नेकपा (एकीकृत समाजवादी)ले आज स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका […]
पोखरा, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको पोखरा महानगर कमिटीको आज बसेको पूर्ण बैठकले […]
काठमाडौं, ५ वैशाख । स्थानीय निर्वाचन नजिकिदैं गर्दा सत्तारुढ गठबन्धन दलबिच किचलो बढिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एस र जसपाले एक/एक […]
पोखरा, ५ वैशाख । सत्तारुढ गठबन्धन मध्येको एक दल नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर आफूले पाउनु पर्ने अडान राखिरहँदा मेयरका १४ र उपमेयरमा ४ जना आकांक्षीको नाम सिफारिस गरेको छ […]
पोखरा, ४ वैशाख । नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ । कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका […]
स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरु पाँचैजनाको सनाखत भएको छ । आज आइतबार बिहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ […]
पोखरा, ४ वैशाख । नेकपा माओवादी केन्द्रले तनहुँको शुक्लागण्डकीको मेयर पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । नगर कमिटीको शनिबार बसेको बैठकले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई […]
काठमाडौं, २ वैशाख । ६ वटै महानगरपालिकामा मेयर नछाड्न स्थानीय नेता तथा कार्यकर्ताहरुले चर्को दवाव दिईरहेको बेलामा आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पदान समितिको बैठक बोलाएको छ । सत्तारुढ गठबन्धनमा महानगरपालिका […]
काठमाडौं, २ वैशाख । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा आसन्न […]
एक महिना पछि स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनले अघिल्लो पटक विजयी जनप्रतिनिधिलाई बिदाई गरेर नयाँ प्रतिनिधिलाई स्वागत गर्नेछ। अहिलेनयाँ जनप्रतिनिधि बन्न राजनीतिक दलमा घम्साघम्सी छ। आकांक्षी बढी हुँदा उम्मेदवार खुट्याउन […]