News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एमाले विधान महाधिवेशन आजबाट, ६ हजार बढी प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा मध्याह्न साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तयारी […]

मन्त्रिपरिषद् बैठक : सिग्देल सचिवमा बढुवा, ५ जनालाई वैदेशिक पदक स्वीकृति

काठमाडौँ । सरकारले प्राविधिक नेपाल इन्जिनियरिङ सेवातर्फ गोपाल सिग्देललाई सचिवमा बढुवा गरेको छ । तीन पटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि बढुवा नभएका सिग्देललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई […]

भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउमा पुगें

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ […]

भौतिक पूर्वाधारका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

गुणस्तर र छबी कायम हुने गरी काम गर्न मन्त्री खड्काको निर्देशन पोखरा, १४ असोज । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित […]

माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार […]

संसद्मा अवरोध कायमै- महालेखा परीक्षकको प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन ।बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका […]

एमाले नआएपछि सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले भने : म अझै कोसिस गर्छु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्‍मा प्रमुख प्रतिपक्षी दलको अवरोध खुलाउने विषयमा संवादका लागि अझै कोसिस गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलका […]

सर्वदलीय बैठकमा एमाले सहभागी हुंदैन- प्रमुख सचेतक भट्टराई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् […]

संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे डाकिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं […]

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सर्वदलीय बैठक सकिएपछि बस्ने गरी दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेको उनको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकाले […]