News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछ’ : प्रदेश प्रमुख गुरुङ   

पोखरा, २२ मङ्सिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताउनुभएको छ । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको […]

बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता

रुपन्देही, २१ मङ्सिर । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारका आफन्तले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता गरेका छन् । रुपन्देहीको रोहिणी गाउँपालिका–५ का बुधु पासीले […]

भ्रष्टाचारको आरोपमा उपभोक्ता विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २० मङ्सिर । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले […]

‘प्रवासमा बस्नेहरुको भूमिका महत्वपूर्ण’ : प्रधानमन्त्री देउवा

वाशिङ्टन डिसी, १९ मङ्सिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरुले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताउनुभएको छ । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री […]

‘पत्रकारिताले समाज परिवर्तनमा योगदान दिनुपर्छ’

काठमाडौँ, १९ मङ्सिर । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, अधिकारकर्मी र सञ्चार क्षेत्रका अगुवाले पत्रकारिता क्षेत्रले आफ्नो जिम्मेवारी पूरा गरेर मात्रै समाज परिवर्तनमा योगदान पु¥याउन सक्ने बताएका छन् । प्रेस […]

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेश सभापतिमा निष्ठावान तथा वरिष्ठ नेता शुक्रराज शर्मा विजयी भएका छन् । एकहजार एकसय ६५ प्रतिनिनिमध्ये एकहजार एकसय ४६ मत खसेकोमा नेता […]

‘प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ’ : अध्यक्ष प्रचण्ड

चितवन, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ […]

तनहुँमा थपिए तीन हजार मतदाता

दमौली, १८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म […]

‘सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु’ : मन्त्री श्रेष्ठ 

दमौली, १८ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज […]

राप्रपाः नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौँ, १८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु […]