News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

शिवशिखर सहकारीविरुद्ध अनुसन्धान सुरु

बेनी, २० असार । बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी दिँदै आएको […]

गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता

हेमन्त जोशी, काठमाडौँ, १९ असार । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय […]

‘अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ’ : अर्थमन्त्री डा. महत 

काठमाडौँ, १९ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले […]

अर्घाखाँचीमा पहिरोमा परी तीन बालबालिकाको मृत्यु

अर्घाखाँची, १९ असार । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको […]

धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीनजना घाइते

गोरखा, १९ असार । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार […]

ट्राफिक व्यवस्थापनमा समस्या

पोखरा, १९ असार । पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो । विसं २०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्याइए पनि हालसम्म […]

दलित बस्तीमा ‘एक घर एक धारा’

बेनी, १९ असार । बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ […]

‘म तिम्रो फिगरको फ्यान हुँ’ भन्दैं महिला प्रहरीको नङ्ग्न तस्विर माग्ने इन्सपेक्टरका विरुद्ध छानबिन शुरु

पोखरा, १८ असार । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमिल्सिनाले मातहतकैं महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको विषयमा छानबिन शुरु भएको छ । आफू असुरक्षित भएको भन्दैं ती महिला […]

विपद् व्यवस्थापन एवं शान्तिसुरक्षामा उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह

पोखरा, १८ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन एवं शान्तिसुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज […]

कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने

काठमाडौँ, १८ असार । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ । विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव […]