News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नाबालिकालाई अपहरण गरी शरिर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने दुईजना पक्राउ

पोखरा, २४ असार । एक नाबालिकालाई अपरहण गरी शरिर बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी […]

स्याङ्जामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु, पाँचजना घाइते, सतर्क रहन आग्रह

स्याङ्जा, २३ असार । स्याङ्जामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो स्याङ्जाको बिरूवा गाउँपालिका–२ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा आश्रय […]

पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस

काठमाडौं, १६ असार । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रूपमा सञ्चालनका लागि माग गरेको छ । अभियानले पोखरा विमानस्थलको बारेमा गराएको सार्वजनिक बहस कार्यक्रमबाट सो माग गरेको हो । […]

अविरल परेको बर्षाको कारण कास्कीमा दुई बालबालिकाको मृत्यु, आमा रितु गम्भिर घाईते

पोखरा, १३ असार । तीनदिनदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा दुई बालबालिकाको मृत्यु हुनुका साथैं एकजना घाईते भएका छन् । पहिरोमा परेर मादी गाउँपालिका र पोखरा–२७ आरुपाटामा दुई बालबालिकाको […]

प्राइम सहकारी ठगीमा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौटीमा रिहा

पोखरा, १२ असार । प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौंटीमा जिल्ला अदालत कास्कीबाट रिहा भएका छन् । न्यायाधीश रामचन्द्र शर्माको एकल ईजलासले अधिवक्ता बराललाई […]

सहकारी ठगीमा पूर्वअध्यक्ष भरत भट्टराई र सुवास अधिकारी पुर्पक्षका लागि कारागार चलान

पोखरा, २९ जेठ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी गरेको कसुरमा पूर्वअध्यक्ष भरत भट्टराई र गैर सदस्य सुवास अधिकारी मंगलबार आज अदालतको […]

उच्च अदालतले थुनामुक्त गरिदिएका सहकारी ठगीका आरोपित अधिवक्ता ईन्द्रप्रसाद बराल भए फरार !

पोखरा, २९ जेठ । उच्च अदालत पोखराले प्राइम सहकारी ठगीमा संलग्न रहेको भन्दैं प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेका अधिवक्ता ईन्द्रप्रसाद बराललाई थुनामुक्त हुन आदेश दिएको केही दिनपछि उनि फरार भएका […]

सहकारी पीडितलाई कास्की अदालत भित्र प्रवेश निषेध !

पोखरा, २८ जेठ । जिल्ला अदालत कास्कीले सहकारी पीडित बचतकर्ताहरुलाई कार्यालय प्रवेशमा नैं अघोषित रुपमा रोक लगाएको छ । हिजो सोमबार विहान १० बजे अदालतको गेटमा पुगेका सहकारी पीडित बचतकर्ताहरुलाई […]

१ अर्ब ५७ करोड बिगो दाबीसहित प्राइम सहकारी ठगीमा ६६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

पोखरा, २८ जेठ । पोखराको गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी ठगीको मुद्दा जिल्ला अदालत कास्कीमा आइतबार दर्ता गरिएको छ । विज्ञको वित्तीय छानबिन प्रतिवेदन र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी […]

भिटोफ गण्डकीको ‘गाउँले गाईड तालिम’

पोखरा, २८ जेठ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म ‘आवासीय गाउँले गाईड तालिम’ सम्पन्न […]