News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

जिल्ला न्यायाधीश नवराज दाहालले सहकारी पीडित बचतकर्ताहरुलाई धम्की दिएको आरोप

न्यायाधीश नवराज दाहालले पीडितहरुसँग रिसाउँदैं टाउकाको टोपी खोली टेबलमा बजारी सेतो कपालको चुल्ठो देखाउँदैं भने-‘म १ नम्बरको न्यायाधीश हुँ, तिमीहरु न मेरो बाउ पट्टिको, न आमा पट्टिको, सक्छौं भने मलाई […]

मित्र मिलन सहकारीका पूर्वअध्यक्ष भरत भट्टराई र सुवास अधिकारी पक्राउ

पोखरा, २६ जेठ । मित्र मिलन सहकारी ठगीमा महिनौंदेखि फरार रहेका पूर्वअध्यक्ष भरत भट्टराईसहित दुईजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पूर्वअध्यक्ष भट्टराईसँगैं सहकारी ठगीमा फरार रहेका अर्का पात्र सुवास […]

वडाध्यक्षको प्रचारमोह !, वडाको पैसाले किनेको सातुको प्याकेटमा पनि आफ्नै तस्विर

पोखरा, १२ जेठ । ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भने झैं पोखराका एक जनप्रतिनिधिले प्रचारमोहको लोभमा निकृष्टता प्रदर्शन गरेका छन् । प्रचारमोहको लोभमा फसेका ती जनप्रतिनिधिले सरकारी बजेटमा ज्येष्ठ नागरिकका लागि […]

न्यायालयको हुर्मत लिदैं फस्टाएको कानुन व्यवसायी कैं ठगी धन्दा, सहकारी डुब्नुमा कानुन व्यवसायीहरुको पनि संलग्नता

ठगी र विभिन्न काण्डमा संलग्न कानुन व्यवसायीहरु पक्राउ परे पनि अदालतमा हुने सेटिङका कारण सहजैं थोरै रकम धरौंटी बुझाएर थुनामुक्त हुन्छन् । अनेकन् राजनीतिक सेटिङ मिलाएर अन्ततः मुद्दा समेत रफादफा […]

प्राइम सहकारीबाट लाखौं रुपैयाँ घुस खाने सरकारी नियामक निकायका प्रमुख र कर्मचारीहरुको कर्तुत

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीले दुई सेवा केन्द्र र २ जिल्ला कार्य क्षेत्र थप गर्नका लागि १६ लाख,  सहकारी विभाग नयाँ बानेश्वर काठमाडौंका नायव सुब्बा कमल पोखरेल […]

प्राइम सहकारीको डेढ अर्ब रकम हिनामिना गर्ने मुख्य योजनाकार सुरेन्द्रमणि र निरु सहित आठजना पक्राउ

सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र सूर्यदर्शन सहकारीबाट आएकी व्यवस्थापक निरु थापा डेढ अर्ब रुपैयाँ हिनामिना गर्ने काण्डका मुख्य योजनाकार रहेको छानबिन प्रतिवेदनबाट थप पुष्टि भएको छ । पोखरा, […]

सूर्यदर्शन सहकारी ठगीमा एमाले नेता राजिव पहारीको पनि संलग्नता

पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीमा नेकपा एमालेका नेता राजिव पहारी पनि संलग्न रहेको तथ्य भेटिएको छ । पोखरा महानगरपालिकाले पुनः गरेको छानबिनमा एमालेका नेता पहारीको […]

सूर्यदर्शन सहकारीको बचत हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता भएको पुष्टि

पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय […]

सूर्यदर्शन सहकारीको ३४१९ पृष्ठ लामो वित्तीय विश्लेषणात्मक प्रतिवेदन कास्की प्रहरीलाई बुझाईयो

पोखरा, २७ वैशाख । जीवी राई समूहमा रहेर गृहमन्त्री रवि लामिछानेसहितको संलग्नतामा जनताको अर्बौं रुपैयाँ हिनामिना गरिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन आज पोखरा […]

सामूहिक बलात्कारमा संलग्न पूर्णबहादुर गुरुङ पक्राउ

पोखरा, २३ वैशाख । वडा प्रहरी कार्यालय रामबजारले सामूहिक बलात्कारमा संलग्न भएर फरार रहेका पूर्णबहादुर गुरुङलाई आज आइतबार विहान ८ बजे पक्राउ गर्न सफल भएको छ । स्याङ्जा चापाकोट नगरपालिका […]