News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रतिनिधिसभा बैठक, एउटा प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर […]

केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

काठमाडाैं । नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए। यो क्रम लगभग छ घन्टा […]

देशभरको मौसम बदली, चार प्रदेशमा हल्का वर्षा

काठमाडौँ । नेपालमा आज (मंगलबार) देशभरको मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको […]

ईपीएल- लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ । यी दुई टोलीको खेल बिहान […]

सिभिल बैंकका अध्यक्ष, एमालेका पूर्वसभासद् इच्छाराज निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगीको आरोपमा पक्राउ

पोखरा, १९ असोज । सिभिल बैंकका अध्यक्ष, नेकपा एमालेका पूर्वसभासद् एवं घरजग्गा कारोबारी इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार निक्षेपकर्ताको रकम हिनामिना र ठगी गरेको आरोपमा पक्राउ गरेको […]

पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, कामदार शुभ गौतम पक्राउ

पोखरा, १८ असोज । पूर्वयुवराज पारस शाहको पोखरामा रहेको फ्ल्याटमा चोरी गरेको आरोपमा उनकै कामदारलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वयुवराज पारसको फ्ल्याटबाट क्यामरा, आइप्याड, दुरबिन र फोन लगायतका सामाग्रीहरु […]

इन्जिनियर्स एशोसियसनको निर्वाचनका लागि गण्डकीमा सिडेनद्वारा प्यानल सार्वजनिक

पोखरा, १८ असोज । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनका लागि सिडेनले गण्डकी प्रदेशको छुट्टै प्यानल दर्ता गराएको छ । कार्तिक १३ गते हुन गईरहेको निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनले ई.बृजेन्द्र […]

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु- सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुख […]

ठगी गरेको आरोपमा पोखरा–५ बस्ने मातृका पक्राउ

पोखरा, १८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा मातृका वस्ताकोटीलाई पक्राउ गरेको छ । पोखरा वडा नं. २३ घर भई हाल […]

विवाह गर्ने उमेरको प्रावधानबारे बिचार गर्नुपर्ने सांसदहरुको धारणा

काठमाडौँ । सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानका बिचार गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा उनीहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका […]