News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

राष्ट्रिय वाणिज्य बैंक पोखरामा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ठगि गर्ने पक्राउ

पोखरा, २८ कार्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पृथ्वीचोक र विरौंटा शाखाबाट नक्कली सुन धितो राखेर लाखौं रुपैयाँ ठगि गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पर्वत […]

‘लामाचौर, सार्दीखोलाहुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउँछौं’ : उम्मेदवार रामजी बराल

पोखरा, २७ कार्तिक । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल ‘जीवन’ले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने […]

मौलिकता संरक्षणमा एमाले उम्मेदवार मन गुरुङको जोड

पोखरा, २६ कार्तिक । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले सो क्षेत्रमा रहेका प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्नेमा आफुले […]

‘रोयल ट्विन्स वाटर फल’लाई पर्यटकीय हव बनाउने योजना

पोखरा, २६ कार्तिक । नेकपा (एमाले)को तर्फबाट कास्की १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले पोखरा २८ बाँस्तोला गाउँमा रहेको जुम्ल्याहा झरना अर्थात रोयल ट्विन्स वाटर […]

‘गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्छ’ : सभापति शर्मा

पोखरा, २४ कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेशको बुधबार भएको पर्वत र बागलुङ जिल्ला भ्रमण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्थिर सरकार विना […]

सत्तारुढ गठवन्धनका उमेदवारलाई जिताउन काँग्रेसका अगुवा कार्यकर्ता भेला

पोखरा, २४ कार्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठवन्धनको तर्फबाट बनेका उमेदवारलाई जिताउन नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ख ले […]

‘पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने’ : सत्ता गठबन्धनका उम्मेदवारको दावी

पोखरा, २४ कार्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी […]

अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारहरुको वचन

पोखरा, २३ कार्तिक । पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि […]

गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य पदच्यूत

पोखरा, २३ कार्तिक । गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गोरखाका सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई […]

डोटीमा भूकम्प जाँदा एकै परिवारका ६ जनाको मृत्यु

डडेलधुरा । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान २ बजेर १२ गएको ६.६ म्याग्निच्युडको भूकम्प जाँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका […]