News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा, १३ वैशाख । पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको आज वर्ष खेलाडी […]

‘अर्थतन्त्रको विषयमा सबैको एउटै भूमिका हुन्छ’– अर्थमन्त्री महत

पाटन, १३ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आइविएन मिडिया रिसर्चले आज ललितपुरमा आयोजना […]

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ

मनाङ, १३ वैशाख । बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् […]

पाँच हजार ८१ मतान्तरले जसपा अध्यक्ष यादव निर्वाचित

वीरगञ्ज, १३ वैशाख । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई […]

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने

काठमाडौँ, १२ वैशाख । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार […]

महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

काठमाडौँ, १२ वैशाख । काठमाडौँ महानगरपालिकाले काठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ । आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको […]

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

काठमाडांँै, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत […]

गण्डकीमा सरकार गठनका लागि आह्वान

पोखरा, १२ वैशाख । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते […]

‘तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु’: सांसद डा. वाग्ले  

दमौली, १२ वैशाख । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र […]

चितवनमा रास्वपाका लामिछानेको फराकिलो अग्रता 

चितवन, १२ वैशाख । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ […]