News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ धर्म-सस्कृति

थारु बस्तीमा ‘माघी’ को रौनक

नेपालगञ्ज । पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को रौनक र उमङ्ग उनीहरुको घर आँगन तथा गाउँबस्तीमा छाएको छ । आफ्नो वर्षभरीको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, […]

थारू समुदायले माघीपर्व मनाउँदै

काठमाडौँ । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् […]

प्रदेश प्रमुख शेरचनद्वारा माघे सङ्क्रान्तिको शुभकामना

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताउनुभएको छ । […]

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

टेकराज पोखरेल नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ […]

लोपान्मुख सुरेल समुदायको पहिलो घरबास सञ्चालन गरिँदै

चरिकोट । लोपोन्मुख जातिका रुपमा सूचीकृत सुरेल दोलखाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मुख्य बासेबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान संस्कार […]

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीयमा उत्साह

वासुदेव पौडेल/नीरज थकाली    गण्डकी । कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका […]

पुनःनिर्माणमा अल्झिएको गोरखा दरबार

दीपक श्रेष्ठ    गोरखा । गोरखा भूकम्पले क्षति पु¥याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो । राष्ट्रिय पुरातत्व विभागले गएको विसं […]

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

लक्ष्मी गारु भादगाउँ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई […]

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

दमौली । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो […]

उधौली पर्व मनाइँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक […]