News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

असई बनाइदिन्छु भन्दै १० लाख ठगी

काठमाडौं, २७ साउन । नेपाल प्रहरीको असई पदमा नाम निकालिदिने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत जिल्लाको फलेवास नगरपालिका-१ घर […]

झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २५ साउन । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तथा हालका सहसचिव झलकराम अधिकारीविरुद्ध चलेको ७० लाख रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रमाण नष्ट गर्न नक्कली कागजात तयार पार्ने […]

२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

पोखरा, २४ साउन । पोखरामा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले २८ हजार नगदसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका वडा नं. १७, ड्यामसाइड […]

सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

पोखरा, २१ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा सूचना […]

विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ

पोखरा, ९ साउन । विदेश भ्रमण र आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको एक गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय […]

साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ

पोखरा, ९ साउन । सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख […]

अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल

काठमाडौं, ६ साउन । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाउने र उनीहरूको राहदानी फिर्ता गराइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सशस्त्र प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) र […]

पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु

पोखरा, ३ साउन । पोखराका विभिन्न स्थानमा पछिल्लो समय भइरहेका शृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौ जनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ । […]

स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ

स्याङ्जा, ३२ असार । स्याङ्जामा ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, बुटवलबाट गल्याङतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार दुई व्यक्तिलाई अवैध […]

सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ

लमजुङ, असार ३२ । लमजुङमा केही दिनअघि मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लुटपाटको उद्देश्यले आफ्नै साथीबाट उनको हत्या […]