News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला, २८ असोजः जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार […]

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई

पोखरा, २७ असोज । यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई ।ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न […]

दसैँलाई कोसेली मुस्ताङी स्याउ

सन्तोष गौतम, म्याग्दी, २५ असोज । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन […]

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने […]

दसैँमा मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बिक्री

म्याग्दी, २२ असोज । यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय […]

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जा छुट योजना सार्वजनिक

पोखरा, १३ भदौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वलाई लक्षित गरी कर्जा सुविधामा छुट योजना सार्वजनिक गरेको छ । तीज, दशैं, तिहार र छठ पर्वलाई लक्षित […]

आलु महोत्सवमा बढ्दो सहभागिता

पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्यतिर आइरहँदा दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन […]

‘सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्’ : अर्थमन्त्री महत

पाल्पा, २१ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा बोल्दै मन्त्री डा. […]

फुटवयर जोनले शुरू गर्याे जुत्ता ‘एक्सचेन्ज अफर’

पोखरा, ८ पुस। नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ […]

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र, टिकट बिक्रीबाट प्राप्त केही पैसा भूकम्प पीडितलाई

पोखरा, १३ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । मेला मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको नयाँबजारमा आयोजना हुँदैछ […]