News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

भारतका दुई मुख्यमन्त्रीको ट्वीटरमा भनाभन

नयाँदिल्ली । भारतीय राज्यहरू नयाँदिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जाल ट्वीटरमा भनाभन परेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसदमा दिएको अभिव्यक्तिका कारण उनीहरूबीच भनाभन परेको हो। एनडिटिभीका अनुसार मोदीले […]

भारतमा पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन् । एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या […]

ट्रक चालकहरुको प्रदर्शन उग्र बनेपछि क्यानडाको ओटावामा आपतकाल घोषणा

ओटावा । कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ […]

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’ : उपाध्यक्ष फातिमा

आगामी मार्च २२ (चैत ८) मा बस्ने बोर्ड बैठकले त्यस विषयमा निर्णय लिनेछ । ‘अमेरिकाबाट ५०० मिलियन डलर अनुदान पाउने सम्झौता नेपालले अनुमोदन नगरेमा त्यसलाई खारेज गर्ने अधिकार एमसीसीको बोर्डमा छ । […]

पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

ब्युनस आयर्स (अर्जेन्टिना), २२ माघ । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको […]

चीन र रसियाका राष्ट्रपतिबीच दुई वर्षपछि भेटवार्ता हुँदै

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरूसँग रसियाको तनाव बढिरहेका […]

१२ आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद चर्कियो

एजेन्सी । ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र […]

तालिवानलाई हतियारसहित पार्कमा जान रोक

काबुल । अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको छ। जनतासामु सरकारको छाप सकरात्मक देखाउने पहल स्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको छ। ‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई […]

कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ भएको विश्व स्वास्थ्य संगठनको चेतावनी 

जेनेभा, १९ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम […]

कन्सर्टमा देखिए किम दम्पती

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन र उनकी पत्नी री सोल जु लामो समयपछि सँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले नयाँ वर्षको उपलक्ष्यमा […]