News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

शैलेन्द्र र दिपक माओवादीको गण्डकी प्रदेश कमिटी अध्यक्षमा भिड्दै

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा शैलेन्द्र घिमिरे र दिपक कोइराला भिड्दैछन् । पोखरामा शनिबारदेखि शुरु भएको प्रदेश सम्मेलनमा आइतबार आज नयाँ नेतृत्व चयन गरिने हुँदा घिमिरे […]

एमालेको पोलिटब्यूरो गठन, तोक्यो ७ प्रदेश अध्यक्ष पनि

काठमाडौं, २६ मंसिर । नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा आज जारी केन्द्रीय कमिटी बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् । […]

सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ६० जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ […]

निर्वाचन समितिले सच्यायो सूची, उम्मेदवारी फिर्ता लिने ५७ जना मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ […]

राष्ट्रपति भण्डारी जुम्लामा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आइपुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरबाट आज बिहान ११ः २० बजे जुम्ला आइपुगेकी हुन् […]

क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु

एजेन्सी । २३ जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ । यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त […]

न्यौपानेले फिर्ता लिए सभापतिबाट उम्मेदवारी, कोइरालाई समर्थन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।उम्मेदवारी फिर्ता लिएका उनले डा.शेखर कोइरालालाई समर्थ गर्ने घोषणा गरेका छन् । कोइरालामा परिवर्तित नेपालको […]

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । छोटो समयका लागि ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ। प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक […]

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ३० जनाले फिर्ता लिए नाम

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने क्रम जारी छ । बिहान ११ : ४५ बजेसम्म ३० जनाले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै दुई जना […]

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ […]