News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

देउवाको नजर चाक्सीबारीतिर, सिंहलाई भेट्न पुगे गृहमन्त्री खाँण

काठमाडाै‌ । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नजर प्रकाशमान सिंहतिर परेको छ । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै देउवाले बेग्लै कदम चलिसकेका छन् […]

सभापतिका लागि देउवालाई ८२ मत पुगेन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ । केहिबेरअघि सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन […]

अब करिब १५ सय मत गन्न बाँकी, ३२८२ मतगणना सकियो

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३२८२ मतगणना सकिएको छ । अब करिब १५ सय मत गन्न बाँकी छ । शेरबहादुर देउवा – […]

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कम

काठमाडौँ । भारतमा ५ हजार ६४८ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लोविवरणअनुसार ७ हजार ९७३ जना कोरोनामुक्त हुँदा थप ४ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय […]

३१८१ मतगणना हुँदा देउवा र कोइरालाबीच ३२८ को मतान्तर

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता बढ्दै गएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले […]

भोलि संसद भवन घेर्दै विप्लव र बैद्य, यस्तो छ तयारी

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले भोलि अर्थात् मङ्गलबार संसद् भवन घेराउ गर्ने भएका छन् । आज मात्रै काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरेका उनीहरुले […]

हृदयेश त्रिपाठीले भोलि नयाँ राजनीतिक दल घोषणा गर्ने

काठमाडौँ । स्वतन्त्र राजनीतिक समूह बनाएका सांसद हृदयेश त्रिपाठीले मंगलबार नयाँ दल घोषणा गर्ने भएका छन्। मंगलबार साढे १० बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दल घोषणा कार्यक्रम राखिएको त्रिपाठीले जानकारी […]

थप ३४१ जनामा कोरोना संक्रमण, ३७६ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको […]

एकीकृत समाजवादीको सङ्गठन विस्तार

नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो । हालसम्म शिवनाथ, […]

सेयर बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण- विवेकशिल साझा

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजिबजारबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। विवेकशिल साझाका प्रवक्ता शरदराज पाठकले अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र […]