News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सरकारले चालु आर्थिक वर्षको बजेट आकार ८६ अर्ब ५५ करोडले घटायो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाइएको जानकारी […]

माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको हो। पार्टीको सचिवालयले विशेष कारणवश केन्द्रीय […]

अन्तिम दिन ११ अंकले घट्यो नेप्से

काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक […]

मधेसवादी पार्टी विदेशीले बनाइदिए- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेस माओ‌वादीमय बन्ने भएपछि शान्ति सम्झौताको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै ठूला षड्यन्त्र भएको दाबी गरेका छन् । दाहालकै निवासमा बिहीबार आयोजित […]

राष्ट्रिय दलित आयोगका पदाधिकारीहरूको एक वर्षे प्रगति विवरण सार्वजनिक

काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायले भोगेका उत्पीडनको सम्बन्धमा समाजशास्त्रीय अध्ययन हुनुपर्ने बताएका छन् । बिहीवार राष्ट्रिय दलित आयोगका पदाधिकारीको एक वर्ष अवधि पुगेको अवसरमा आयोगले […]

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल […]

भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्छौँः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताएकी छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको […]

नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ- सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचरण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन् । राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न आज […]

डब्ल्युएचओले भन्यो- ओमिक्रोन अन्तिम भेरिएन्ट होइन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले […]

खुमलटारमा प्रचण्ड-शेखरबीच एमसिसी र चुनावी गठबन्धनबारे कुराकानी

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको छ। अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका […]