घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ । गुरूङ कै नेतृत्वमा […]
हुम्ला (सिमिकोट), ७ वैशाख । जिल्लाको दक्षिणीभेग स्थित अदानचुली गाउँपालिका अध्यक्षका लागि हुम्ला जिल्ला कम्युनिस्ट पार्टीका संस्थापक तथा लोकप्रिय नेता हरिदल पुन सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको सोमबार […]
काठमाडौं, ७ वैशाख । निकै सकस र विवादका बिच सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । सत्ता गठबन्धनका पाँच दलले महानगरको विषयमा सहमति जुटाएसँगैं ११ […]
काठमाडौं, ६ वैशाख । सत्तारुढ गठबन्धन दलमध्येको एक नेकपा (एकीकृत समाजवादी)ले आज स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका […]
पोखरा, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको पोखरा महानगर कमिटीको आज बसेको पूर्ण बैठकले […]
काठमाडौं, ५ वैशाख । स्थानीय निर्वाचन नजिकिदैं गर्दा सत्तारुढ गठबन्धन दलबिच किचलो बढिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एस र जसपाले एक/एक […]
पोखरा, ५ वैशाख । सत्तारुढ गठबन्धन मध्येको एक दल नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर आफूले पाउनु पर्ने अडान राखिरहँदा मेयरका १४ र उपमेयरमा ४ जना आकांक्षीको नाम सिफारिस गरेको छ […]
पोखरा, ४ वैशाख । नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ । कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका […]
स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरु पाँचैजनाको सनाखत भएको छ । आज आइतबार बिहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ […]
स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ १२ डाँडाखर्कमा आज विहान १० बजे भएको जीप दुर्घटनामा परी ५ जनाको घटनास्थलमा मृत्यु भएको छ । घाईते भएका ६ जनामध्ये ४ जनाको अवस्था […]