News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

खेलकुद पत्रकार मञ्चलाई फुटसल उपाधि

पोखरा, २४ चैत । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको […]

परिवर्तन युवा क्लबको विविध कार्यक्रम सम्पन्न

पोखरा, २४ चैत । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दी–भुम्दिमा विभिन्न सामाजिक कार्यमा सक्रिय परिवर्तन युवा क्लबको भित्तेपात्रो विमोचन, ठुलिबिडी खेल मैदान उदघाटन एवम् नयाँ वर्ष–२०८१ को शुभकामना आदानप्रदान कार्यक्रम […]

अन्नपूर्ण गाउँपालिकाको सल्लाघारीमा जीप दुर्घटना, २ जनाको मृत्यु, १० जना घाईते

पोखरा, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ सल्लाघारीमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । दुर्घटनामा परी […]

भोलि दिउँसो ३ बजे सेती नदीको ड्याम खोलिने हुँदा सतर्कता अपनाउन कास्की प्रहरीको अनुरोध

पोखरा, १८ चैत । भोलि सोमबार पोखरा–१६ दिपस्थित नहरको ड्याम खोली सेती नदीको पानीको वहाव बढाईने हुँदा सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । पोखरा–११ बस्ने सुगम […]

पत्रकार फणिन्द्र अधिकारी र उनको परिवारलाई धम्की दिने राजु क्षेत्रीलाई कारवाही गर्न माग

पोखरा, १६ चैत । समाचार लेखेको विषयमा पत्रकार फणिन्द्र अधिकारी र उनको परिवारलाई धम्की दिइएको भन्दैं डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेश सदस्य समेत रहेका रेष्टुरेण्ट व्यवसायी […]

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी

पोखरा, १५ चैत । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । गण्डकी प्रदेशका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ समूहले […]

‘एक्काइसौं शताब्दी’को कृति चर्चा : शताब्दी घरमा

पर्वत (कुश्मा), १२ चैत । एक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ? कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष […]

काफलडाँडामा फक्रिएको फूल

प्राकृतिक तथा सांस्कृतिक रुपमा करबाकेली क्षेत्र अब्बल छ । यसलाई योग तथा ध्यान केन्द्रका रुपमा समेत विकास गर्न सकिन्छ । तारानाथ पहारी म्याग्दीको पुनहिलबाट करबाकेली थान भएर सदरमुकाम बेनीबजार जोड्ने […]

सहकारी ठगी र सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

उपराष्ट्रपतिका दुई छोरा र वैदेशिक मामिलाविज्ञ तस्करीमा संलग्न काठमाडौँ, २ चैत । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । काठमाडौँबाट […]

सुन तस्करीमा संलग्न सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौँ, २ चैत । सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले अधिकारीलाई कारबाही सिफारिस गरेर […]