
१‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
२लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
३बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
४आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
५अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
६राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
७राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
८फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
९सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१०अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
११सहकारी क्षेत्रमा आमूल परिवर्तन
१२रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले भिमाद नगरपालिका वडा नं. २ मा सामाजिक दुरी कायम गर्दै आर्थिक रुपमा विपन्न तथा एकल महिलासहित उक्त टोलका ३० घरपरिवारलाई विभिन्न खाद्यसामाग्री वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा जिल्ला सेक्रेटरी आन्नदले कोभिड-१९ को त्रास अझैपनी कायमै रहेकोले सबैले स्वास्थ्यलाई ख्याल गर्दै आफ्नो दैनिकीलाई सुरक्षित बनाउन आग्रह गरे । कोरोना भाईरसलाई समुदायमा थप फैलिन नदिन सचेत हुन अनुरोध गर्दै राज्य तथा स्थानीय सरकारलाई समस्यामा रहेको टोल समुदाय र परिवारलाइ निशुल्क पिसिआर जाँच गर्ने र संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन समेत जोडदार माग माग गरेका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य एवम् तनहुँ जिल्ला अध्यक्ष ममता रुचालले कोरोना महामारीको समयमा सरकार कुर्चीको भागबण्डा र आपसी झगडामा नै रुमल्लिएकोले जनता र देशको भविष्य झन् जटिल हुँदै गएको धारणा व्यक्त गरिन् । अध्यक्ष रुचालले अनलाईन कक्षा सञ्चालनका नाममा सबै विद्यार्थी समेटिन नसकेको र लाखौं निमुखा विद्यार्थीहरु पढाईबाट बञ्चित हुनुपर्ने स्थिति असक्षम सरकारका कारण निम्तिएको आरोप लगाईन् ।

भिमाद नगरपालिकाका सेक्रेटरी हिमाल खड्काको अध्यक्षतामा भएको सो खाद्यसामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला सेक्रेटरी आन्नद, अखिल (क्रान्तिकारी)तनहुँ जिल्लाका अध्यक्ष तथा केन्द्रिय सदस्य ममता रुचालले संयुक्त रुपमा राहत स्वरुप प्रति घर परिवारलाई चामल, दाल, तेल र नुन इत्यादी खाद्यान्न वितरण गरेका थिए ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म