
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, ५ साउन । ताल र खोलामा पौडी खेल्ने क्रममा पोखरामा तीनजनाको मृत्यु भएको छ । पोखरा–२६, गुदेतालमा एक बालकको र पोखरा–२३, घाँटीछिनास्थित हर्पन खोलामा दुई किशोरको शुक्रबार मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पोडी खेल्नेक्रममा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणका एसपी अरुण पौडेलले जानकारी दिएका छन् ।
पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ६ जनासाथी मिलेर पौडी खेल्न गएकोमा दुईजनाको डुबेर मृत्यु भएकोमा अन्य ४ जना भने सकुशल रहेको छन् ।
हर्पन खोलामा दिउँसो ३ बजेर ४५ मिनेट जाँदा किशोरहरु वेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट गोताखोरसहितको टोलीले दुबै जनाको शव निकालर पोष्टमार्टमका लागि दुवै शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाइएको थियो ।
त्यसैगरी, शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटर जाँदा पोखरा–२६, गुदेतालमा ६ वर्षीय बालकको डुबेर मृत्यु भएको थियो ।
लमजुङ मध्य नेपाल करापुटार घर भई हाल पोखरा–२६ प्रगतिटोल बस्ने ३४ वर्षीय विकास परियारका ६ वर्षीय छोरा सचिनको बुबाँसँग माछा मारेको हेर्न जाने क्रममा अचानक तालमा डुबी मृत्यु भएको थियो ।
तालमा डुबी रहेको अवस्थामा सचिनको बुबा र स्थानीयले देखि तत्कालै उद्धार गरी लेखनाथ सिटी अस्पतालमा ल्याईपु¥याए पनि चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल