
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
पोखरा, २२ असार । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सोही विद्यालयका जोन रानामगर र सुदेश आचार्यले ४ जिपिए ल्याएका हुन् ।
एकसय ५१ विद्यार्थीमध्ये ४ जिपिए ल्याउने २ जना, ३.६ देखि ४ जिपिए ल्याउने ७२ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ४६ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ३१ ज्नाले र २.४ देखि २.८ जिपिए २ ल्याउने २ जना परीक्षार्थी रहेका छन् ।
यसअघि २०७५ सालको एसईईमा पनि मदरल्याण्ड कैं ७ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए । विद्यालयका प्राचार्य नारायण बरालले भने–‘यसपटकको एसईईमा एकसय ५१ जना विद्यार्थी सहभागी भएको मध्ये जोन रानामगर र सुदेश आचार्यले ४ जिपिए ल्याएका हुन् ।’
मदरल्याण्ड माविमा अध्ययनरत विद्यार्थीले विज्ञान तथा व्यवस्थापन संकायतर्फ पनि उत्कृष्ट नतिजा प्राप्त गरिरहेका छन् । यस वर्षको कक्षा १२ का विज्ञान संकायमा सम्रात ढुंगानाले गण्डकी प्रदेश मैं सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । साथै विद्यार्थी ढुंगानासहित १४ विद्यार्थीले ६० करोड रुपैयाँभन्दा बढिको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको र विश्वमा नाम चलेका विश्वविद्यालय तथा कलेजमा उच्च शिक्षाको अवसर प्राप्त गरेको पनि प्राचार्य बरालले बताए ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ