
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ३ असोज । पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा वृहत विकास परियोजना शुरु भएको छ । प्रदेश सरकारले ८ करोड ५६ लाख लागतमा सो परियोजना एकवर्ष भित्रमा पुरा गर्ने गरी शुरु गर्न लागेको हो ।
आगामी एक वर्षभित्र सम्पन्न हुने गरी जमिन सम्याउने, गन्र्धव संग्राहलय, म्युजियम, एम्पिथियटर हल, एसेम्वली हल, मेज र गार्डने निर्माण हुने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । उक्त कार्यका लागी लुना विल्डर्स एण्ड कन्ट्याक्टर प्रालिसँग सम्झौंता पनि भईसकेको छ ।
सामुदायिक विद्यालय तर्फ नेपालकै पहिलो नमुना विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरको संरक्षण तथा व्यवस्थापनमा सञ्चालित महेन्द्र गुफामा विद्यालयले तयार पारेको व्यवस्थित विकासको गुरुयोजना अनुरुप एक वर्षभित्र सक्ने गरी विभिन्न योजना समेटिएर परियोजना शुरु भएको हो ।
महेन्द्र गुफा परिसर सुधार तथा विभिन्न पूर्वाधारहरुको निर्माण कार्यको आइतबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलान्यास गरेका छन् । मन्त्री खड्काले पोखराभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रलाई एक आपसमा जोड्ने गरी योजना बनाउनु पर्नेमा जोड दिएका थिए ।
पोखरा पर्यटनको राजधानी भएको बताउँदै मन्त्री खड्काले पर्यटकीय क्षेत्रको सुधारबाट मात्रै आर्कषण बढाउन सकिने स्पष्ट पारे । वडा नं. १६ मा रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गरी तीन पाङ्गे्र सवारीसाधन चलाउने विषयमा छलफल भईरहेको समेत मन्त्री खड्काले जानकारी गराए ।
पूर्वाधार कार्यालयका प्रमुख ईञ्जिनियर डा. महेन्द्र वानियाँले परियोजनाको बारेमा जानकारी दिदै प्राकृतिक गुफाको अस्तित्वलाई बचाएर यसको सौन्र्दयकरण गर्नुपर्ने बताए । शहरी विकास तथा भवन कार्यालयका सिनीयर डिई सोभियत खड्काले परियोजना सम्पन्न भएपछि महेन्द्र गुफामा पर्यटकको थप आर्कषण बढ्ने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्राकुमारी अधिकारी थापाले महेन्द्र गुफा र चमेरे गुफाको व्यवस्थित विकास गर्न विद्यालयले गुरुयोजना तयार पारेको र सो अनुरुप कार्य शुरु भएकोमा खुशी व्यक्त गरिन् । अध्यक्ष अधिकारीले निर्माणमा समन्वय गर्न आफुहरु तयार रहेको बताउँदै, समयमै गुणस्तरीय कार्य सम्पन्न गर्न आग्रह गरिन् ।
कार्यक्रममा ठेकेदार कम्पनी लुना विल्डर्सका ईन्जिनीयर ब्रह्मकुमार श्रेष्ठ, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराई लगायतले पोखराको पर्यटनमा यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विन्ध्यवासिनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर बानियाँले गरेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन