
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
एजेन्सी । क्यानडामा सोमबार मध्यावधि चुनाव हुँदैछ। प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेका थिए। यो चुनावबाट ४९ वर्षीय ट्रुडो तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दौडमा छन्। तर उनलाई विपक्षी दलका प्रतिष्पर्धीले कडा टक्कर दिएका छन्।
कोरोना महामारीबीच अब कसरी अगाडि बढ्ने भन्ने कदम चाल्नका लागि यो चुनाव अत्यावश्यक भएको ट्रुडोले दाबी गर्दै आएका छन्। सन् २०१९ मा संसदको तल्लो सदन हाउस अफ कमन्सका लागि भएको चुनावमा ट्रुडोको लिबरल पार्टी केही सिटले मात्रै सबैभन्दा ठूलो दल बनेको थियो।
३३८ सिटमध्ये उनको दलले १५५ सिट हात पारेको थियो भने कन्जरभेटिभ पार्टीले ११९ सिट ल्याएको थियो। बहुमतका लागि १७० सिट आवश्यक हुन्छ। दुई वर्ष अल्पमतको सरकार चलाएका ट्रुडोले मध्यावधि चुनाव घोषणा गरेका हुन्।
बिबिसीका अनुसार पछिल्लो समय गरिएका सर्वेक्षणहरूले पनि उनको पार्टीको पक्षमा जनमत रहेको देखाएका थिए। चुनावी अभियानका क्रममा कन्जरभेटिभ पार्टीका एरिन ओटुलले ट्रुडोलाई कडा टक्कर दिएका छन् भने न्यु डेमोक्रेटिक पार्टीका जगमित सिंह पनि प्रतिष्पर्धी बनेर आएका छन्।
क्यानडामा झन्डै २ करोड ७० लाख मतदाता छन्। आज बुथमा गएर मतदान गर्न सकिनेछ भने हुलाकबाट भोट पठाउने प्रक्रिया यसअघि नै सुरू भइसकेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ