
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
पोखरा । लेखनाथ नेपाल क्योकुशिन कान कराँते डोजोको १२ औँ स्थापना दिवस तथा वार्षिकोत्सव आइतबार विविध कार्यक्रमका साथ मनाईएको छ ।
वार्षिकोत्सव कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले खेलाडी राष्ट्रको गहना र अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउने एउटा सशक्त माध्यम भएको हुँदा खेलाडीहरुको उचित सम्मान र संरक्षणमा राज्यले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए ।
आज भन्दा १२ वर्ष अघि लेखनाथ पावरहाउसमा नेपाल सिडो कराँतेको डोजोको रुपमा स्थापना भएको थियो । विभिन्न समयमा परिमार्जन हँुदै २०७५ सालबाट नेपाल नेपाल क्योकुशिन कान कराँतेको रुपमा लेखनाथमा हाल २ वटा डोजो सञ्चालनमा रहेका छन् ।
विभिन्न क्षेत्रीय र राष्ट्रिय पदक जितेका खेलाडीहरु लेखनाथबाट उत्पादन हुन सकेकोमा प्रशिक्षक सुवास खड्काले खुशी व्यक्त गरे । हाल लेखनथामा एकसय भन्दा बढि खेलाडी रहेका छन् । ती खेलाडीहरुले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट स्थान हासिल गर्न पनि सफल भईरहेका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी