
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेश तेक्वान्दो सङ्घ (आइटिएफ) द्वारा आज पोखरामा आयोजना गरिएको खेलाडीको ग्रेडिङ समापन कार्यक्रममा उहाँले प्रदेश सरकारले बहुउद्देश्शीय रङ्गशाला निर्माणको योजना बनाए पनि जमीन प्राप्तिमा ढिलाइ भएको बताउनुभयो ।
चालू आवको बजेट कार्यक्रममा बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएकाले जग्गा प्राप्त भए लगत्तै काम अघि बढ्ने उहाँको भनाइ छ । गण्डकी प्रदेश खेलकुदको पर्याप्त सम्भावना रहेको प्रदेशको रुपमा बताउँदै मुख्यमन्त्री गुरुङले छिट्टै प्रदेश खेलकुद परिषद्को गठन गरिने जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद रामहरि खतिवडाले खेलकुद विकासका लागि क्षमतावान् नयाँ नयाँ खेल प्रतिभा पहिचान तथा उनीहरुलाई उचित अभ्यासको खाँचो रहेको बताउनुभयो ।
आइटिएफ तेक्वान्दोका प्रमुख सल्लाहकार लिलाभक्त थापाले खेलकुद विकाससँगै खेलाडीको संरक्षण तथा प्रोत्सहानका लागि राज्यको ध्यान जानुपर्ने बताउनुभयो । दुई दिनसम्म पोखरामा चलेको कार्यक्रममा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, तनहुँ, नवलपुर, पर्वत र लमजुङका गरी १५० खेलाडी दिक्षित भएको र उनीहरुलाई पदर्शनअनुसार ‘ब्ल्याक बेल्ट फष्टडान’, ‘सेकेण्ड डान’ र ‘थर्ड डान’ को बेल्ट प्रदान गरिएको सङ्घका अध्यक्ष यमबहादुर थापा मगरले जानकारी दिनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की