
१८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
२पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
३पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
४कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
५पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
६‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
७स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
८विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
९पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
१०विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
११साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
१२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
मोरङ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचार नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।
मोरङको बूढीगङ्गा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको आज उद्घाटन गर्दै उहाँले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न अन्तरराष्ट्रिय तथ्याङ्कले देशलाई अफ्ठ्यारो स्थितिमा पारेकामा चिन्ता व्यक्त गर्नुभयो । यी तथ्याङ्क सार्वजनिक गर्ने निकायले औँल्याएका समस्या र सुधारका आवश्यकतालाई सम्बोन गरिनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य डा कोइरालाले देशको आर्थिक अवस्था सुधार, सुदृढीकरण, औद्योगिक विकास र कृषि उत्पादकत्व वृद्धि गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।
यसैगरी उहाँले विद्यालयस्तरदेखि नै स्वास्थ्य सचेतना फैलाउन आवश्यक रहेको चर्चा गर्दै मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै देश सुन्दर र विकसित हुने धारणा राख्नुभयो ।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले पाँच सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिँदै पालिकासँगको सहकार्यमा रोजगारमूलक तालिम र शिक्षा दिने कामम भइरहेको जानकारी दिनुभयो ।
बूढीगङ्गा गाउँपालिका अध्यक्ष जितनारायण थापामगरले पालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने पाँच सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी उहाँले दिनुभयो ।
दश शय्याको पालिकास्तरीय अस्पतालमा आकस्मिक र बहिरङ्ग सेवा, फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायत सेवाहरू उपलब्ध रहेका त्यस अवसरमा जानकारी दिइयो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?