
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
बुटवल, १० मंसिर । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा बयान लिने क्रममा रूपन्देही प्रहरीमा हाजिर गराइएका रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आफ्नो नाममा कसले रकम झिक्यो, किन झिक्यो, उक्त सहकारीसँग कम्पनीले गरेको कारोबारबारे आफूलाई केही थाहा नभएको बयान दिएका थिए ।
तर, प्रहरीले कारोबारबारे थाहै छैन भने ब्याज भुक्तान गर्न किन चेक काट्नुभयो भन्दै प्रश्न गरेका थिए । एक प्रहरी अधिकारी भन्छन्, ‘तपाईंको हस्ताक्षरसहितको चेकबाट रकम जम्मा भएको रहेछ, त्यो के हो भनेर सोधिएको थियो ।’
प्रहरीको प्रश्न सुनेर लामिछाने आक्रोशित बनेका थिए । ‘प्रमाणबिना आरोप लगाउने रु प्रमाण भए ल्याऊ भन्दै उहाँले चुनौती पनि दिनुभयो,’ एक प्रहरी अधिकारीले भने ।
‘त्यसपछि प्रहरीले हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइदियो, त्यो देखेपछि लामिछाने नर्भस हुनुभयो,’ उनले भने, ‘धेरैबेर घोरिएपछि मलाई मेरा कानुन व्यवसायीसँग बुझ्न दिनुस् भन्नुभयो । अनि बरन्डामा गएर थप घोरिनुभयो । धेरैबेरपछि फर्किएर मैले हस्ताक्षर गरेर घर्रामा राखेको चेकमा कसैले रकमसहितको विवरण भरेर बुझाएको हुन सक्छ भन्ने जवाफ दिनुभयो ।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी सम्बन्धमा अनुसन्धान गर्न कात्तिक २७ मा भैरहवा पुर्याइएको थियो । पर्सिपल्ट कात्तिक २९ मा दिउँसो २ बजेसम्म बयान सकेर ३स्४० को जहाजबाट उनलाई पोखरा फिर्ता पठाउने तयारी थियो ।
त्यही तयारीअनुसार प्रहरीले लामिछानेलाई ७४ वटा प्रश्न गरेको थियो । अन्तिममा लामिछानेको हस्ताक्षरसहितको चेकबाट सहकारीमा रकम जम्मा भएको प्रश्न आएपछि बयान साँझ ७ बजेसम्म लम्बिएको थियो । ‘त्यस क्रममा प्रहरीसँग लामिछानेले धेरै लामो सवालजवाफ गर्नुभयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अन्त्यमा सहकारी कारोबारमा मेरो संलग्नता छैन भनेर इन्कारी बयान दिनुभयो ।’
पोखरा प्रहरीमा पनि ‘अरू कसैले चेक काटिदिएको हुन सक्ने’ बयान लामिछानेले दिएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको खातामा लामिछानेले रकम जम्मा गरिदिएको विषयमा पनि प्रश्न सोध्ने प्रहरीको तयारी छ । उनीसँग हालसम्म पोखरा र रूपन्देहीमा मात्रै बयान लिइएको छ । अन्य सहकारी ठगीमा सम्बन्धित जिल्लामा लामिछानेलाई लगेर बयान गराउने प्रहरीको तयारी छ । -साभार: कान्तिपुर दैनिक
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ