
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गण्डकी ब्यूरो अन्तर्गत विभिन्न जिल्लाका नेता तथा भातृसंगठन अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरु लगायतका कार्यकर्ताहरुले यतिबेला सहिद, वेपत्ता, घाईते तथा असहाय परिवारका माझमा पुगेर जनश्रमदान, राहत प्रदान र स्वास्थ्य सामग्रीहरु बितरण गरिरहेका छन् ।
एकीकृत जनक्रान्तिको उद्घोष गर्दै संघर्षमा उत्रिएको विप्लव नेतृत्वको नेकपाले जनताको माझमा रहेर आफ्नो क्रान्तिलाई अघि बढाउने उद्देश्यले यस्ता विभिन्न गतिविधिहरुलाई अगाडि बढाएको नेकपा कास्कीका सेक्रेटरी विश्वासले बताए ।
जनश्रमदान गर्दै नेकपा कास्की जिल्ला सेक्रेटरी विश्वासले कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता श्रमसँग अनिवार्य जोडिनुपर्ने भन्दै यस्ता कार्यक्रमहरु समय–समयमा सञ्चालन भईरहने जानकारी गराए । कास्कीका सेक्रेटरी बिस्वासको नेतृत्वमा यसपटक तत्कालिन जनयुद्धका सहिद बिजयराज बास्तोलाको घरमा पुगेर दाइँ हाली धान थन्क्याएर सहयोग गर्ने काम गरेको थियो ।

सहिद विजयराज बास्तोला, बाबु कृष्णबिलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौ २१ गते साविक सिद्द गाबिस वडा नं. १ टाकान्जा कास्कीमा जन्मिएका थिए । २०६१ साल असार १६ गते जनयुद्धका समयमा तत्कालिन शाही नेपाली सेनाबाट अन्य साथीहरु सहित पक्राउ परेका उनको निर्मम हत्या भएको थियो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने