
१जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
२गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
३केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
४सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
५तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
६ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
७एमालेका महेश बस्नेतको लज्जास्पद हार
८पर्वतमा रास्वपाका सागर भुसाल विजयी
९तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
१०रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२झापा ५ मा बालेनको अग्रता
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
लमजुङ । यहाँ अपाङ्गता भएका दाजुभाइलाई जिल्ला प्रशासन कार्यालयद्धारा घरमै नागरिकता वितरण गरिएको छ । जिल्लास्थित सुन्दरबजार नगरपालिका वडा नं २ का कृष्णबहादुर अधिकारीका छोरा २७ वर्षीय कुमार अधिकारी र २५ वर्षीय कमल अधिकारीलाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले आज नागरिकता वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अपाङ्गता भएका दाजुभाइको घरमै पुगेर उहाँहरुलाई नागरिकताको प्रमाण–पत्र वितरण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी शार्माले भन्नुभयो, “कार्यालयमा आई नेपाली नागरिकताको प्रमाण–पत्र लिन शारिरीक अवस्थाका कारण उत्पन्न असहजता महसुश गर्दै घरमै पुगेर नागरिकता दिएका हौं ।”
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल