
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, ५ साउन । ताल र खोलामा पौडी खेल्ने क्रममा पोखरामा तीनजनाको मृत्यु भएको छ । पोखरा–२६, गुदेतालमा एक बालकको र पोखरा–२३, घाँटीछिनास्थित हर्पन खोलामा दुई किशोरको शुक्रबार मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पोडी खेल्नेक्रममा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणका एसपी अरुण पौडेलले जानकारी दिएका छन् ।
पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ६ जनासाथी मिलेर पौडी खेल्न गएकोमा दुईजनाको डुबेर मृत्यु भएकोमा अन्य ४ जना भने सकुशल रहेको छन् ।
हर्पन खोलामा दिउँसो ३ बजेर ४५ मिनेट जाँदा किशोरहरु वेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट गोताखोरसहितको टोलीले दुबै जनाको शव निकालर पोष्टमार्टमका लागि दुवै शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाइएको थियो ।
त्यसैगरी, शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटर जाँदा पोखरा–२६, गुदेतालमा ६ वर्षीय बालकको डुबेर मृत्यु भएको थियो ।
लमजुङ मध्य नेपाल करापुटार घर भई हाल पोखरा–२६ प्रगतिटोल बस्ने ३४ वर्षीय विकास परियारका ६ वर्षीय छोरा सचिनको बुबाँसँग माछा मारेको हेर्न जाने क्रममा अचानक तालमा डुबी मृत्यु भएको थियो ।
तालमा डुबी रहेको अवस्थामा सचिनको बुबा र स्थानीयले देखि तत्कालै उद्धार गरी लेखनाथ सिटी अस्पतालमा ल्याईपु¥याए पनि चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेका थिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई