
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
जाजरकोट, १८ कार्तिक । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब एकसय २८ जनाको मृत्यु र एकसय ५० जना घाईते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ । जाजरकोटमा ९२ जनाको मृत्यु र ५५ जना घाइते र रुकुम पश्चिममा ३६ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् ।
प्रहरी र स्थानीय जनप्रतिनिधिहरुका अनुसार नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा परी ज्यान गुमाउनेहरुमा भेरी नगरपालिकाका ३० जना, कुशे गाउँपालिकाका ७ जना, छेडागाड नगरपालिकाका १ जना र नलगाड नगरपालिकाका ६ जना रहेका छन् ।
त्यसैगरी, जाजरकोटसँगैं रहेको रुकुम पश्चिममा पनि भूकम्पले ठुलो क्षति पुर्याएको छ । रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जसमा ८५ जना घाइते भएका छन् । घाइते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरी लैजाने तयारी भईरहेको त । बाँकी घाइतेहरुलाई जिल्ला अस्पताल र चौरजहारी अस्पताल लगायत अन्य विभिन्न संस्थामा उपचार भईरहेको छ ।
भूकम्पका कारण सडक अवरुद्ध हुँदा जाजरकोटमा उद्धार कार्यमा कठिनाई देखिएको छ । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद पनि भएको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलिसहित प्रभावित क्षेत्रमा जान लागेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ