
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, लामो समय देखि नेपालको अर्थ, राजनीति र समाजलाई हस्तक्षेप गर्दै आएका विदेशी संस्था र नियोगहरूले नेपालमा अफ्ना लागि तयार गरेका मानिस र संस्थाहरूलाई प्रायोजित रूपमा सबैभन्दा दुरदर्शी, असल, राष्ट्रबादि र व्यवसायिक देखाउन आफ्ना सम्पूर्ण प्रभावहरू प्रयोग गरी स्थापित गर्दै आएका छन् ।
यस्ता विदेशीले तयार गरेका मानिसहरूलाई प्रायोजित बौद्दिक बर्गबाट प्रशंसाको ओहिरो लगाइन्छ भने उनीहरूले गरे नगरेका कामलाई बढाइ–चढाइ गर्न सबै किसिमका सञ्चार माध्यमहरू प्रर्योगमा ल्याईरहन्छन् । यस्ता मानिस र विषयलाई स्थापित गर्न पैसा, भोट बैंक, जातीयता, क्षेत्रीयता, अल्पसंख्यक, द्वन्द सुरक्षा निकाय, मानबअधिकार, अन्तराष्ट्रिय युद्ध अपराध सम्मलाई आकर्षित गरेर शक्ति केन्द्रलाई कमजोर गराइन्छ । देशका सबै राजनैतिक पार्टी, निकाय र नियुक्तिमा गैरजिम्मेवार, भ्रष्ट, अपराधीक मनोबृती भएका मानिसहरूलाई नेतृत्वमा स्थापित गरी नेपालको हालको भुराजनैतिक महत्वलाई कालान्तर सम्म कब्जामा राख्ने उनीहरूको योजना हो ।
राष्ट्रियता र देशको उन्नति प्रगतिमा लाग्न प्रेरित बौद्धिक तथा असल मानिसहरू समाज र देशको मुल प्रवाहमा रहे बिदेशीको सयौँ बर्ष देखी नेपाललाई कब्जामा लिने, नेपालमा रहेका प्राकृतिक साधन स्रोत प्रशोधनमा कब्जा गर्ने र दक्षिण पुर्वी एशियाबाट बिश्वको शक्ति र अर्थतन्त्र नियन्त्रण गर्ने दौडमा रहेका चीन र इन्डियाको बिचमा रहेर सन्तुलन गर्ने योजना सहज नहुने आकलननै नेपालको राजनीति, कर्मचारीतन्त्र, सुरक्षा निकाय र समाज नियन्त्रणमा अपराधीकरणको मूलकारण हो ।
नेपालको पाठ्यपुस्तकबाट राष्ट्रियता, नैतिक शिक्षा हटाउनु, नेपाली इतिहास प्रति वितृष्णा फैलाउनु, आफ्नै इतिहासको विरूद्धमा देशवासी उचाल्नु, स्थापित मुल्यमान्यता बन्देजमा न्यायालय र प्रहरी प्रशासन लाई प्रयोग गर्नु र विदेशी मूल्य, मान्यता र कुरीतिलाई प्रश्रय दिनु नेपालको मौलिकता माथिको प्रहार र उपनिवेशीकरण गर्ने योजना अन्तर्गतका कार्यहरू हुन् ।
-सिरोज कोइराला पोखराका स्थापित युवा उद्यमी, आध्यात्मिक व्यक्तित्व समेत हुन् ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर