
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पत्रकार महासंघको सदस्यता लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे र व्यापार–व्यवसायमा सक्रिय व्यक्तिहरुको सदस्यता खारेजीमा परेको हो ।
पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहँदा जिल्लाको पत्रकाररिता क्षेत्र नै बदनाम भैरहेको थियो । पत्रकार महासंघ पर्वतले ‘बास्केटफण्ड’को रुपमा स्थानीय पालिका तथा सरकारी कार्यालयबाट उठाएको ३५ लाख रुपैया महालेखा परीक्षण कार्यालयले बेरुजु देखाएको छ ।
कुश्मा (पर्वत), ११ साउन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गरेको पत्रकार शुद्धीकरणको निर्णयलाई टेकेर जाँदा पर्वतमा पत्रकार सदस्य संख्यामा करिब ४५ प्रतिशत बढीले कटौती भएको छ । पत्रकार महासंघ पर्वतका २६ सदस्यलाई गैरपत्रकार भनी पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिले हटाएको छ ।
महासंघले पत्रकारको सदस्य लिने तर पत्रकारितामा सक्रिय नरहि बिभिन्न पेशा व्यवसायमा आवद्ध रहेका गैरपत्रकारहरुलाई सदस्यबाट हटाउने कठोर कदम चालेपछि पर्वतमा पनि गैर पत्रकारलाई सदस्यबाट हटाई कारवाही गरिएको हो ।
पत्रकार महासंघ पर्वतले पत्रकार शुद्धीकरण अभियानलाई वेवास्ता गरी हुबहु पत्रकार महासंघको प्रदेश कमिटिमा सदस्यता नविकरणका लागि सिफारिश गरेको थियो । पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिले भने पर्वतका गैरपत्रकारहरुको सदस्यता खारेजी गरिदिएको हो । पत्रकार महासंघको सदस्यता लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे र व्यापार–व्यवसायमा सक्रिय व्यक्तिहरुको सदस्यता खारेजीमा परेको हो ।
गैरपत्रकार विरुद्ध पत्रकारबाट नै उजुरी दर्तापछि भने कारवाही प्रक्रिया अगाडि बढेको जनाइएको छ । पत्रकार महासंघ पर्वतका अनुसार जिल्लामा क्रियाशिल पत्रकारको सदस्य संख्या ५५ जना रहेकोमा अब शुद्धीकरण अभियान पछि जम्मा २९ जना सदस्यमात्र रहेका छन् । यस वर्ष थप नयाँ सदस्य संख्या ६ गरी पत्रकार महासंघको सदस्य संख्या जम्मा ३५ रहेको छ ।
जिल्लामा पत्रकार शुद्धीकरणको लागि पत्रकार महासंघ पर्वतले सामान्य पहल गरेको थियो । पत्रकार शुद्धीकरणको सवालमा विवाद रहेपछि पत्रकार महासंघ पर्वतले विदेश गएका र मृत्यु भएका पत्रकारको नामावली हटाई अरु सबै पत्रकार सदस्यको नामावली प्रदेश कमिटिलाई सदस्यता नविकरण गर्नका लागि सिफारिश गरेको थियो ।
नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा व्यवसायिक सुधार ल्याउन गर्न लागिएको पत्रकार शुद्धिकरण अभियान विपरित नेपाल पत्रकार महासंघ पर्वत शाखाले हुबहु सदस्यता नविरकण गर्न सिफारिश गरिएपछि प्रदेश कमिटिले कारवाही गरेको हो । कारवाही पछि पत्रकार महासंघ पर्वतको सदस्यता लिई विभिन्न राजनीतिक दलसँग आवद्ध सक्रिय व्यक्ति, सरकारी जागिरे, शिक्षक, सक्रिय व्यवसायीहरुको साथै निस्कृय सदस्यको सदस्यता नविकरण नभई खारेजी हुने भएको छ ।
पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहँदा जिल्लाको पत्रकाररिता क्षेत्र नै बदनाम भैरहेको थियो । पत्रकार महासंघ पर्वतले ‘बास्केटफण्ड’को रुपमा स्थानीय पालिका तथा सरकारी कार्यालयबाट उठाएको ३५ लाख रुपैया महालेखा परीक्षण कार्यालयले बेरुजु देखाएको छ । सामाजिक अभियन्ता तथा फोटोपत्रकार आरके अदिप्त गिरिले भने–‘पत्रकार शुद्धिकरणका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय नेतृत्वले खुट्टा दरो गरी टेक्नु जरुरी छ । नत्र यो अभियान सफल हुन सकेन भने यो गलत प्रवृत्ति झनैं मौंलाएर जानेछ ।’
महासंघमा गैरपत्रकार हावी हुँदा जनसरोकारका मुद्दा ओझेल पर्ने र पत्रकारिता क्षेत्र बदनाम हुने खतरा रहेकोले पनि पत्रकार शुद्धिकरण आवश्यक रहेको उनको भनाई थियो । पत्रकार महासंघको शुद्धीकरण गरिनुपर्छ भन्ने सवालमा विवाद हुँदा लेखिएको माइन्युट समेत च्यातिनु र शाखामा ताला लगार्र्ईएको खबर बाहिरिनुले नै गैरपत्रकारको दादागिरि र अकर्मण्यता देखाएको सामाजिक अभियन्ता गिरीको भनाई छ ।
जिल्लामा प्रकाशित हुँदै आएका ११ वटा साप्ताहिक पत्रिकाहरु जसले राज्यबाट लोककल्याणकारी विज्ञापन प्रकाशन गरी वर्गिकरणमा परे वापत मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म रकम लिंदै आएका छन् । तर बजारमा पत्रिका विक्री वितरण नै गरेको पाईदैन । जिल्लाका नागरिक समाज तथा व्यवसायीले राज्यबाट रकम लिएर पनि पत्रिका प्रकाशन नगर्नु भनेको सूचनाको हकबाट नागरिकलाई वञ्जित गर्नु हो र यो भनेको सभ्य समाजका लागि एक खाले अपराध हुने भनि पत्रकारहरुको आलोचना गरेका छन् ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर