
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २२ असार । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सोही विद्यालयका जोन रानामगर र सुदेश आचार्यले ४ जिपिए ल्याएका हुन् ।
एकसय ५१ विद्यार्थीमध्ये ४ जिपिए ल्याउने २ जना, ३.६ देखि ४ जिपिए ल्याउने ७२ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ४६ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ३१ ज्नाले र २.४ देखि २.८ जिपिए २ ल्याउने २ जना परीक्षार्थी रहेका छन् ।
यसअघि २०७५ सालको एसईईमा पनि मदरल्याण्ड कैं ७ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए । विद्यालयका प्राचार्य नारायण बरालले भने–‘यसपटकको एसईईमा एकसय ५१ जना विद्यार्थी सहभागी भएको मध्ये जोन रानामगर र सुदेश आचार्यले ४ जिपिए ल्याएका हुन् ।’
मदरल्याण्ड माविमा अध्ययनरत विद्यार्थीले विज्ञान तथा व्यवस्थापन संकायतर्फ पनि उत्कृष्ट नतिजा प्राप्त गरिरहेका छन् । यस वर्षको कक्षा १२ का विज्ञान संकायमा सम्रात ढुंगानाले गण्डकी प्रदेश मैं सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । साथै विद्यार्थी ढुंगानासहित १४ विद्यार्थीले ६० करोड रुपैयाँभन्दा बढिको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको र विश्वमा नाम चलेका विश्वविद्यालय तथा कलेजमा उच्च शिक्षाको अवसर प्राप्त गरेको पनि प्राचार्य बरालले बताए ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !