
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१८ फागुन, पोखरा । पर्यटकीय नगरी पोखरादेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसम्म हवाइ सेवा आजदेखि शुरु भएको छ । अब पोखरादेखि धनगढीसम्म हप्ताको तीन दिन हवाइ सेवा सञ्चालन हुने भएको हो ।
स्थलमार्ग हुँदै पोखरादेखि धनगढी पुग्न २४ घन्टाभन्दा बढी समय लाग्दछ । हवाइ मार्गबाट भने ५५ मिनेटमै पुग्न सकिन्छ । बुद्ध एयरको पोखरा स्टेसन म्यानेजर गौतम बरालका अनुसार पोखरादेखि धनगढीसम्मको भाडादर ६ हजार नौ सयदेखि १२ हजार २४० रुपैयाँसम्म तोकिएको छ । सातामा आइतबार, बुधबार र शुक्रबार गरी तीन दिन पोखरा–धनगढी उडान हुने तालिका रहेको छ ।
नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकीको अगुवाइमा पहिलो उडानमा पोखरादेखि धनगढीसम्म जान लागेका पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले बिदाइ गरेका छन् । कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्किन लागेको बेला पोखरा र धनगढीको हवाइ सम्बन्धले व्यवसायीहरूलाई थप राहत पुग्ने विश्वास मन्त्री शर्माले व्यक्त गरे । ‘पर्यटनलाई चलायमान बनाउन झन्झटिलो स्थलमार्गको विकल्पमा अब सुदूरपश्चिमको धनगढी र पोखरा हवाइ सेवा सुरु भएको छ,’ मन्त्री शर्माले भने, ‘पैसा हुने तर कम समय हुनेले पनि अब पोखरा र धनगढीमा रमाउन पाउने भएका छन् ।’
पहिलो लहरको कोरोना महामारीलगत्तै नाट्टाकै नेतृत्वमा पोखरा–नेपालगञ्ज उडान भएको थियो । सीता एयरलाइन्सको सानो जहाजबाट उडान सुरु भएकोमा गत साउनदेखि बुद्धले नियमित उडान भरिरहेको छ । बुद्ध एयरलाइन्सले पोखरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरासम्म उडान गर्दै आएको छ । आउँदो शनिबारदेखि पोखरा–जनकपुर पनि हवाइ सेवा पनि सुरु गर्ने तयारी छ ।
शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित व्यवसायी र सरोकारवालाले बु्द्ध एयरमार्फत जनकपुर उडान गर्ने कार्यक्रम छ । पोखरा–जनकपुरको भाडादर चार हजार एक सयदेखि नौ हजार ३६० रुपैयाँसम्म रहने छ । बुद्ध एयरले भविष्यमा पोखरादेखि भद्रपुर र विराटनगरमा पनि उडान सञ्चालन गर्ने बुद्ध एयरको पोखरा स्टेसन म्यानेजर गौतम बरालले बताए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन