
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
‘नागरिकका लागि निर्भीक पत्रकारिता’को मूल नारा बोकेको डन न्यूज डटकम (www.donnews.com) दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो वर्ष आमपाठक, दर्शक र शुभचिन्तकहरुलाई हाम्रो उपस्थितिको आभाष दिलाउँदै खोजमूलक समाचारहरुलाई निरन्तरता दिने काम गरिरह्यौं । जति खोजमूलक समाचारहरु हामीले दियौं, तुलनात्मक रुपमा पहिलो वर्ष सामान्य नै रह्यो । यसलाई सहर्ष स्वीकार गर्दै आगामी दिनमा सशक्त ढंगले खोजपत्रकारितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं । आफ्ना बारेमा अतिरञ्जित वा बढाई चढाई गरेर शब्दका मालाहरु बुन्नु भन्दा निर्मम समिक्षा गर्दै कमजोरीहरुलाई सच्याएर अघि बढ्नु नै हितकर ठानेका छौं र प्रष्टसँग आफ्ना बारेमा पनि बोलिरहेका छौं ।
हरेक चूनौंतीको सामना गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार पस्कने हाम्रो अभियान आगामी दिनमा अझै सशक्त ढंगले अगाडि बढ्नेछ । यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार र मानव श्रोतसाधनको तयारीमा हामीहरु जुटिरहेका छौं । यस अघि डन न्यूज दैनिकले जुन प्रभाव र छाप आमपाठकका माझ पार्न सफल भएको थियो । हामी त्यहीँ कडीलाई निरन्तर रुपमा अगाडि बढाउन गईरहेका छौं । हामीले लेखेका समाचारहरुमा बजारमा देखिए झैं घुमाउरो ढंगले होस् वा सिधैं खण्डन गर्नुपर्ने स्थिति कहिल्यै आएको छैन । हामीले यस अनलाईनको शुभारम्भमा सञ्चार क्षेत्रको विकृतिलाई प्रहार गरेर पहिलो पाईला चालेका थियौं । जुन निरन्तर जारी छ । विकृति र विसंगतिको न्यूनिकरण गर्नका लागि पहिलो प्रहार आफ्नै क्षेत्रबाट शुरु गर्नुपर्ने सोंचका साथ मिडिया र यसमा आवद्ध सञ्चारकर्मीहरुका बारेमा हामीले पटक–पटक आवाजहरु उठाई रहेका छौं ।
पैसाको वार्गेनिङ गरेर बलात्कारका घटनाहरुको समाचार हटाउने र छाप्ने घृणित कार्य, वा अदालतमा विचाराधिन संगिन मुद्दाहरुलाई आर्थिक प्रलोभनमा परी प्रभाव पार्ने गरी झुट्टा दावीहरुले विथोल्ने काम गर्दा घुमाउरो भाषामा आफ्नै समाचारका विरुद्धमा खण्डन गर्नुपर्ने बजारको विकृतपूर्ण परिस्थिति यस डन न्यूजमा कहिल्यै आउने छैन । हामी यस्ता कुकर्म र व्यवसायिक गद्दारीमा आफ्नो समय र मसी कहिल्यै पनि खर्च गर्ने छैनौं । बरु गरिब, किसान र आमजनताका पक्षमा इमान्दार भएर सतिसाल झैं उभिई रहन जस्तो सूकैं चूनौंतीको पनि सामना गर्न हामी तयार छौं । कुनै पनि तस्कर, कालोबजारी, गुन्डानाईके वा दलालको पक्षपोषण गर्न हाम्रा कलमहरु कहिल्यै चल्ने छैनन् । पत्रकारिताको आवरणमा रहेका, राजनीतिक दलको आवरणमा रहेका, प्रहरी प्रशासनको आवरणमा रहेका, व्यवसायीको आवरणमा रहेका समाजका हरेक खराब प्रवृत्तिका विरुद्धमा अबको लडाई झनै सशक्त र बेजोड रुपमा अघि बढ्नेछ । पुनः एकपटक यस संस्थासँग आवद्ध हुनु भएका सम्पूर्ण कर्मचारी, पाठक, शुभचिन्तक, विज्ञापनदाता र आमनेपाली जनतालाई विशेष धन्यवाद प्रकट गर्दै आगामी दिनमा अझ सशक्त रुपमा कलम चलाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
राजेन्द्र अधिकारी
प्रधान सम्पादक
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु