News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

अमेरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढङ्गले बहिस्कार गर्ने बारेमा […]

प्रधानन्यायाधीश राणालाई हटाउन बारसँगै पेशागत संस्थाले पनि आन्दोलन गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरिरहेको आन्दोलनमा बृहत नागरिक आन्दोलन र विभिन्न पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाउने भएका छन्। प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको […]

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जस कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना […]

कानुन व्यवसायीमाथि बल प्रयोग नगर- मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु […]

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ जनाको पीसीआर परीक्षणमा […]

अब सर्वोच्चमा गोलाप्रथा लागू हुने

काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठक सकिएको छ । बिहीबार सर्वोच्चमा बसेको फुलकोट बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको एक न्यायाधीशले जानकारी दिए । […]

अदालतलाई युद्ध मैदान बनाइयो- नेपाल बार एशोसिएसन

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले अदालतलाई युद्धमैदान बनाएको बताएको हो । […]

धरानमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

धरान । कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको […]

सर्वोच्चको वैकल्पिक गेटमा वकिल र प्रहरीबीच धकलाधकेल

काठमाडौँ । नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ । हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो […]

अरब सागरमा बनेको निम्‍न चापीय क्षेत्रका कारण नेपालमा चार दिन बदली हुने

काठमाडौँ । बिहीबार काठमाडौं उपत्यका लगायत देशभरकै भू-भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली […]