News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘सेप्टेम्बर हमलामा ओसामा बिन लादेन सम्लग्न भएको प्रमाण छैन’ : तालिवान

काबुल, अफगानिस्तान, १२ भदौ । तालिबान समूहले अल कायदा प्रमुख ओसामा बिन लादेनको सेप्टेम्बर ११, २००१ मा भएका आतङ्कवादी हमलामा संलग्न भएको ‘कुनै प्रमाण नभएको’ बताएको छ । अफगानिस्तानमा आफ्नो […]

अमेरिकी ड्रोन आक्रमणमा ‘आइएस–के समूहका योजनाकार’ को मृत्यु

काबुल, १२ भदौ । अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ । अमेरिकाले […]

सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको दोस्रो दिन ‘नानी गौरा’ मनाईदैं

बैतडी, १२ भदौ । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएकोे छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न)लाई […]

म्याग्दीको ऐतिहासिक भगवती कोत मन्दिर पुनः निर्माण

म्याग्दी, १२ भदौ । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण गरिएकोे छ । पुरातत्व विभागको बोलपत्र आह्वानमा ठेक्का पाएको मिलिजुली–किवेष्ट जेभीले रघुगङ्गा गाउँपालिका–२ स्थित उक्त मन्दिर पुनःनिर्माण गरेको हो […]

मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल

काठमाडौँ, १२ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान […]

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

लमजुङ, १२ भदौ । बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको […]

बाढीपहिराले सडक भत्किँदा माथिल्लो मनाङमा खाद्यान्न अभाव

मनाङ, १२ भदौ । बाढीपहिराका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको […]

कोरोना त्रासले राति नाचेरै मनाईयो नीलबाराही नाच

भक्तपुर, १२ भदौ । मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीनदिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँखअर्थात् नीलबाराही नाच […]

सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ

कर्णाली, ११ भदौ । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला […]

रतन पाण्डेमा छात्रवृत्ति वितरण, विद्यार्थी र शिक्षक सम्मानित

पोखरा, ११ भदौ । रतन पाण्डे माध्यमिक विद्यालय पोखरा–१३ मा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरिएको छ […]