News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका […]

थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा […]

कुलमान घिसिङले भने- अब झ्यापझ्याप बत्ती जाँदैन

काठमाडौं। जाडो बढेसँगै बढेको विद्युतको लोड धान्न नसक्दा बेला बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आजबाट झ्यापझ्याप […]

मुक्तहलिया महिला भन्छन्ः ‘आयमूलक काम पाए हुन्थ्यो’

महेन्द्रनगर, १६ पुस । गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे […]

माओवादीको स्थायी कमिटी बैठक जारी, प्रचण्डले बन्दसत्रमा जवाफ दिने

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्दसत्र अन्तर्गत दिउँसो १ बजे प्रचण्डले राजनीतिक […]

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी, १६ पुस । एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय […]

पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

राजु विश्वकर्मा    जनकपुर, १६ पुस । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेकोे जग्गा खाली […]

पाँचौँ दिनको बन्दसत्र जारी, १४ समूहले निष्कर्ष सुनाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको आज (बिहीबार) पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान […]

चर्चित र्‍यापर लाउरे पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर लाउरे पक्राउ परेका छन् । पोखराबाट चर्चित र्‍यापर आशिष राना ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘लाउरे’ नामले परिचित उनलाई पोखराको न्युरोडबाट […]

मनाङमा भेँडीगोठ गएका एक जना सम्पर्कविहीन

लमजुङ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी […]