News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ। बुधबार (माघ १२) गते हुने राष्ट्रियसभा चुनाव कोरोना संक्रमणबीच हुन लागेको हो। राष्ट्रियसभामा रिक्त हुने केही सिटका लागि […]

डब्लूएचओले भन्यो- ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ। डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको […]

४० वर्ष पढाएर मौरीपालनतिर

रामबहादुर थापा बागलुङ, ११ माघ । केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । […]

‘बगुवाखोलाको बगरमा सम्झौताभन्दा बढी उत्खनन’–अनुगमन समिति

म्याग्दी, ११ माघ । बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरबाट सम्झौताभन्दा बढी परिणाममा उत्खनन भएको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । सरकारको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण […]

रेणु यादवकाे दाबी- सिके राउतलाई मार्ने धम्की दिएको छैन

काठमाडौं । जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । रौतहटको गौरमा यही ५ […]

आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड

काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन –आईओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण […]

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु

काठमाडौँ । राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न […]

ओमिक्रोन कहर : प्रभावित हुन थाले सार्वजनिक सेवा

रामबहादुर थापा    बागलुङ, १० माघ ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । […]

गलकोटमा शीतभण्डारण गृह सञ्चालन

खेमराज गौतम    गलकोट, १० माघ । बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु […]

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन

काठमाडौं । नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो। राष्ट्रिय […]