पोखरा, १६ कार्तिक । कास्की क्षेत्र नं. २(१)मा सत्तारुढ गठबन्धनको तर्फबाट प्रदेश सभाका लागि माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले गरिबका छोराछोरी अब रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाइने बताएका छन् […]
गोरखा, १६ कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण […]
मंसिर ४ मा हुने आमनिर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा […]
पोखरा, १६ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका […]
ललितपुर । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता भएको छ । […]
पोखरा, १४ कार्तिक । कास्कीमा नेकपा माओवादी केन्द्रका एक दर्जन नेता तथा कार्यकर्ता आज एमालेमा प्रवेश गरेका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा आज आयोजित कार्यक्रममा एमाले संगठन विभाग […]
पोखरा, १३ कार्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच […]
पोखरा, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं. १ का उम्मेदवार राजु राई यतिबेला चुनावी अभियानमा जुटिरहेका छन् । चुनावी अभियानलाई तिव्रता दिँदै गर्दा पोखरा महानगरपालिका १३ […]
पोखरा, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा निर्वाचन प्रचार प्रसारको कार्याक्रम तिब्र रुपमा अघि बढाएको छ । प्रचार–प्रसारलाई तिव्रता दिनको लागी क्षेत्र […]
काठमाडौं, ११ कार्तिक । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानका विरुद्ध कडा विज्ञप्ति जारी गरे लगत्तै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले यसको विरोधमा आयोगलाई चेतावनी दिदैं अभियानको पक्षमा उभिएका […]