News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा

काठमाडौं । पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत […]

अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष

बुटवल । अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएकाे छ । रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक […]

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय […]

कांग्रेस प्रदेश २ अधिवेशनमा मतदान सुरू

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरू भएको छ। आज बिहानदेखि मतदान सुरू भएको हो। जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ। पदाधिकारीसहित ७२ सदस्यीय […]

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा नेम्वाङ निर्वाचित

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिवसमेत रहेका नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी नेता […]

मनकामना केबलकार आजदेखि नियमित सञ्चालन

चितवन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार आजदेखि पुन: नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द […]

संसद् बैठकमा सभामुखको त्यो आग्रह…

काठमाडौँ । पुनःस्थापित प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध कायमै छ । संसदमा देखिएको गत्यावरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमीलाई एमालेले अस्वीकार गर्दै आएको छ । संसद् खुलाउन सभामुखले […]

आज २०७८ पुस ८ गते बिहीबारको राशिफल

मेष आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् । वृष आत्मविश्वास बढ्नेछ । सामाजिक कामको दायित्व […]

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुट्यो आयोग

काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी […]

थप २३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको […]