News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कांग्रेस महामन्त्रीको टुंगो लगाउन मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा […]

काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो, कति डिग्रीमा झर्यो तापक्रम ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस मापन […]

आगो निभाउन खोज्दा लामाको मृत्यु

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटको जङ्गलमा भएको आगलागी निभाउन खोज्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले […]

एमसीसी संसदमा लैजाने तयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । कांग्रेस सभापतिमा पुनः निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा लैजाने तयारी थालेपछि सत्ता गठबन्धनमा रहेका […]

विद्युत प्राधिकरणका बिलिङ काउन्टर पुस ५ गतेसम्म बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत […]

कांग्रेस महामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाडाै‌ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि […]

खड्का र गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित

काठमाडौँ।  नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाएर विजयी भए भने गुरुङ १९०८ मतका साथ निर्वाचित […]

ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष क्रिकेट टिमका ४ जना वरिष्ठ खेलाडीमाथि कारबाही गरेको छ । क्यानसँगको सेन्ट्रल कन्ट्र्याक्ट विवादमा मुछिएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, फास्टबलर […]

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन्- अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् । पार्टीको बाग्मती प्रदेश कमिटिले […]

अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाई

काठमाडौँ । नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो […]