News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पाटन दरबार स्वायरको पाटी पनि बतासको कब्जामा

ललितपुर, २५ पुस । बतास समूहको कम्पनी बिपीएस लिजिङ एन्ड म्यानेजमेन्ट कम्पनीले झन्डै पाँच वर्षयता पुरातात्विक महत्वको पाटन दरबार स्क्वायर क्षेत्रको पाटी पनि लिजमा लिएर व्यापार गर्दै आएको छ । बिपिएसले […]

लक्ष्मीनारायण मन्दिरको ६ रोपनी जग्गा र भवनमा पनि बतासको व्यापार

काठमाडौं । लक्ष्मीनारायण मन्दिरको घर र जग्गा उद्देश्यविपरीत व्यापारिक कम्पनीको हातमा गएको छ । त्यहाँ गरिएका निर्णयबारे हामीलाई कुनै जानकारी दिइएको छैन, सीमित व्यक्तिले तीनवटा समिति बनाएर गुठीको सम्पत्ति दुरुपयोग गर्दै […]

आजको मौसम- तीन प्रदेशमा वर्षा, पहाड र हिमालमा हिमपात

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा […]

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो माधव अर्याल पाल्पा, २५ पुस । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि हटेको […]

हुम्लाको तापक्रम माइनस १२ भन्दा तल, भारी हिमपातले जनजिवन प्रभावित

सिमिकोट । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस […]

प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमा

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ […]

प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले भने– कुराकानी राम्रो भएको छ

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ । वार्ता पछि एमाले अध्यक्ष ओलीले […]

‘विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ’ : श्रममन्त्री श्रेष्ठ

दमौली, २४ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील […]

केपी ओली हिँड्ने सडकमा स्थानीयले ढाट लगाएपछि…..

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिँड्ने सडकमा स्थानीयवासीले ढाट लगाएका छन्। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री […]

फेरि फैलिँदै कोरोना, महाधिवेशनपछि प्रचण्डसहित माओवादी नेताहरुमा संक्रमण पुष्टि

काठमाडौँ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । कतिपय नेता कार्यकर्ता अस्वस्थ भइ आरामरत रहेको अवस्था छ । माओवादीको पुस ११ देखि १८ […]